२०८३ साल असार २१ गते आइतबार । असार कृष्णपक्ष, पंचमी तिथि । सन् २०२६जुलाई ५। नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । ग्रीष्म ऋतु ।

सूर्य उदय ५ः१५ सूर्य अस्त ७ः०२
चन्द : कुम्भ राशिमा
तिथि : पंचमी १०: ०१ पछि षष्ठी
नक्षत्र : शतभिषा

योग : आयुष्मान १५:०१ पछि सौभाग्य
करणः तैतिल १०ः०१ पछि गर

ब्रह्म मुहुर्तः ३ः५२—४ः३२ सम्म (विहान)
अभिजित मुहुर्त:११ः४१—१२ः३६सम्म
राहु काल: ५:२०—७:०२ सम्म

ग्रहगोचर
सूर्य : मिथुन राशी आद्रा नक्षत्र
चन्द्रः  कुम्भ राशी  शतभिषा नक्षत्र
मंगल : वृश्चिक राशी रोहिणी नक्षत्र
वुधः कर्क राशी पुनर्वशु नक्षत्र
बृहस्पती : कर्क राशी पुष्य नक्षत्र
शुक्र : सिंह राशी मघा नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु : कुभ्म राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र

तस्बिर: पोखरा महानगरपालिका–१४ मझेरीपाटनबाट बिहान मौसम खुलेसँँगै देखिएको पाक्दै गरेको चैते धान र पृष्ठभूमिमा माछापुच्छ्रे हिमशृङ्खला। तस्बिरः राधिका कँडेल/रासस