आजको पंचाङ्ग, ग्रहगोचर
आज २०८३ साल जेठ ८ गते शुक्रबार । जेठ शुक्लपक्ष षष्ठी तिथि । सन् २०२६मे २२ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । ग्रीष्म ऋतु ।
सूर्य उदय : ५ः१४ सूर्य अस्तः १८ः४९
चन्द : कर्कट ७ः४३ पछि सिंह राशीमा
तिथि : षष्ठी १२ः१८पछि सप्तमी
नक्षत्र : तिष्य ८ः३९ पछि अश्लेषा
योग : वृद्धि १४ः०३ पछि वृद्धि
करणः तैतिल १२ः१८ पछि गर
ब्रह्म मुहुर्त : ३ः३८—४ः३० सम्म (विहान)
अभिजित मुहुर्त : ११ः३३—१२ः२८ सम्म
राहु काल १०ः१८ —१२ः१ सम्म
ग्रहगोचर
सूर्य : वृशभ राशी कृत्तिका नक्षत्र
चन्द्रः कर्क राशी अश्लेषा नक्षत्र
मंगल : मेष अश्विनी नक्षत्र
वुधः वृशभ राशी रोहिणी नक्षत्र
बृहस्पती ःमिथुन राशी पुनर्वसु नक्षत्र
शुक्रःमिथुन राशी आद्रा नक्षत्र
शनिःमीन राशी रेवती नक्षत्र
राहुःकुभ्म राशी शतभिषा नक्ष
केतुःसिंह राशी मघा नक्षत्र
तस्बिर : विष्णु मन्दिर, कञ्चनरुप नगरपालिका ९, रुपनगर ।

