सालको पात : थालको विकल्पमा टपरी
दाङको घोराही उपमहानगरपालिका–१२ स्थित हापुर बगिया गाउँका थारु महिला जङ्गलबाट सालको पात लिएर घर फर्किदै। गाउँघरमा परम्परागत रूपमा भोजभतेर तथा दैनिक प्रयोगमा थालको विकल्पका रूपमा टपरी प्रयोग गर्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

