काठमाडौं, १३ वैशाख ।
अमेरिकी डलरको मूल्य बढ्ने क्रममा छ, शुक्रबारको तुलनामा अमेरिकी आइतबारको बिक्री मूल्य करिब २२ सेन्टले बढेको छ । अमेरिकी डलरको मूल्य बढेसँगै, युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्रयांक लगायत सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

मुद्रा     इकाई    खरिद मूल्य बिक्री मूल्य  अघिल्लो दिनको मूल्य
अमेरिकी डलर १ १५०.५० १५१.१० १५०.८८
युरोपियन युरो १ १७६.३६ १७७.०७ १७६.२६
स्वीस फ्रयांक १ १९१.६३ १९२.४० १९२.११
अष्ट्रेलियन डलर १ १०७.६३ १०८.०६ १०७.७४
क्यानेडियन डलर १ १०९.९५ ११०.३९ ११०.३७
सिंगापुर डलर १ ११७.९५ ११८.४२ ११८.१४
जापानी येन १० ९.४४ ९.४८ ९.४५
चिनियाँ युआन १ २२.०१ २२.१० २२.०७
साउदी अरेबियन रियाल १ ४०.१३ ४०.२९ ४०.२३
कतारी रियाल १ ४१.२८ ४१.४५ ४१.३९
थाइ भाट १ ४.६५ ४.६७ ४.६५
युएई दिराम १ ४०.९७ ४१.१४ ४१.०८
मलेसियन रिंगेट १ ३७.९६ ३८.११ ३८.०७
साउथ कोरियन वोन १०० १०.१८ १०.२२ १०.१८
स्वीडिश क्रोनर १ १६.३१ १६.३८ १६.३२
डेनिश क्रोनर १ २३.६० २३.६९ २३.५९
हङकङ डलर १ १९.२१ १९.२९ १९.२६
कुवेती दिनार १ ४९०.८७ ४९२.८२ ४९२.११
बहरेन दिनार १ ३९८.५७ ४००.१६ ३९९.४२
ओमानी रियाल १ ३९०.९० ३९२.४६ ३९१.८९