दश दिन लामो चन्द्र यात्राबाट फर्कियो आर्टेमिस ।।
ह्युस्टन ९एपी० । आर्टेमिस ।। का अन्तरिक्ष यात्रीहरू शुक्रबार प्रशान्त महासागरमा संसारलाई रोमान्चित गर्दे प्रशान्त महासागरमा अवतरण गरेका छन् । चार जना अन्तरिक्षा यात्रीको टोलीले अहिलेसम्म मानव पुग्न नसकेको टाढासम्म पुगे र चन्द्रमाको पनि विगतको तुलनामा मिहिन अध्ययन गरे । मानव आँखाले पहिले कहिल्यै नदेखेको ( पूर्ण सूर्यग्रहण पनि आँखाले देख, क्यामरामा खिचेका । १० दिन अघि चन्द्र यात्रामा निस्किएको यान समुन्द्रमा एक किसिमले हाम फालेको छ । उनीहरुलाई सकुसल बाहिर ल्याइएको छ ।
कमाण्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्स हावा भन्दा ३३ गुणा बढीको गतिमा यात्रा गरेका हुन् ।
१० दिनको अन्तरिक्ष यात्रा गरी आर्टेमिस।। पृथ्वीमा फर्किएको छ । अहिलेसम्मकै चन्द्रमाको गहन अध्ययन, अवलोकन गर्न यो मिसन सफल भएको आंकलन गरिदैंछ ।
