सङ्लोन्यूज
काठमाडौं, २२ फागुन ।

आम निर्वाचनको गणना प्रारम्भ भएको छ र बिहिबार राती देखि गणनाको प्रारम्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । प्राप्त समाचार अनुसार रास्वपा १४ स्थानमा अग्रता लिएको छ भने एमालेले ४ र नेपाली कांग्रेसले २ स्थानमा अग्रता लिएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म गणना भएर प्रारम्भिक नतिजाको आधारमा रास्वपा १० स्थानमा अग्रता छ भने एमाले २ स्थानमा । उज्यालो नेपाल पाटीर्का् एक स्थानमा अग्रता लिएको विवरण छ ।

काठमाडौं उपत्यकाका सबैजसो निर्वाचन क्षेत्रहरुको मतगणना बिहिबार राती देखिनै प्रारम्भ भएको हो ।