काठमाडौं, २१ फागुन ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा ६० प्रतिशत मतदान भएको
प्रारम्भिक जानकारी दिएका छन् ।
प्रमुख आयुक्त भण्डारीले केही स्थानमा केही समय स्थगित भएको मतदान जारी रहेको बताए ।