काठमाडौं, २१ फागुन ।

आज आमनिर्वाचन, मुलुकभर मतदाता मतादेशको अभ्यास गर्दे । अन्यौल र अनिश्यको भूँमरिमा परेको देशलाई निकास दिने निर्वाचनले विश्वास गरिएको यस निर्वाचनले । निर्वाचन मुलुक संचालनको मतादेश दिने राजनीतिक अभ्यास हो ।

सुर्खेतमा लामवद्ध


गलकोटमा मतदान प्रक्रिया


दाङ्गमा लामवद्ध

रुकुम पूर्व

तस्बिरहरु : कभर, मुस्ताङ्गको जोमसोममा मतदान गर्दे जेष्ठ नागरिक, राससबाट