काठमाडौ, २१ फागुन ।

मुलुकभर मतदानको माहौल छ । मतदाताले उत्साहका साथ मतदान गरिरहेका छन् । अहिलेसम्म प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, प्रधानमन्त्री सुशिला कार्की, पूर्व मन्त्रीपरिषदका अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मी, कांग्रेस सभापनि गगनकुमार थापा, कांग्रेस उपभासभापति विश्वप्रकाश शर्मा, एमाले महासचिव शंकर पोखरेलले, रास्वपाका नेता बालेन्द्र शाह, रास्वपा अध्यक्ष रबि लामिछानेले मतदान गरिसकेका छन् । राससबाट प्रेसित केही तस्बिर ।
कायममुकाय प्रमुख निर्वाचन आयक्त रामप्रसाद भण्डारी, काठमाडौं, अनामनगरबाट मतदान गर्दे
प्रधानमन्त्री सुशिला कार्की


मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीस खिलराज रेग्मी


नेपाली कांग्रेसका अध्यक्ष गगनकुमार थापा


नेपाली कांग्रेसका उपाध्यक्ष विश्वप्रकाश शर्मा


एमाले महासचिव शंकर पोखरेल


रास्वपा अध्यक्ष रबि लामिछाने

 

रास्वपा  नेता बालेन्द्र शाह

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन