निर्वाचनको गणित २०८२
मतदाता
जम्मा मतदाता :१ करोड ७९ लाख ३ हजार ९९
पुरुष : ९६ लाख ६३ हजार ३ सय ५८
महिला : ९२ लाख ४० हजार १ सय ३१
अन्य : २०० सय
मुलुकको कुल जनसंख्यामा महिलाहरुको संख्या धेरै छ, मतदाताको संख्यामा भने महिलाहरु ४ लाख बढीले कम छन् ।
प्रत्यक्ष निर्वाचन
उमेदवार : ३४०६
राजनीतिक दलका उमेदवार : २२४३
स्वतन्त्र उमेदवार : ११४३
महिला उमेदवार : ३८८
समानुपातिक निर्वाचन
जम्मा उमेदवार : ३१३५
महिला उमेदवार : १७७२
समानुपातिक उमेदवारमा पुरुष भन्दा महिला धेरै
राजनीतिक दल
प्रत्यक्ष निर्वाचनमा भाग लिने : ६५
समानुपातिकमा भाग लिने : ६३
निर्वाचनबाट चुनिने
प्रत्यक्ष : १६५
समानुपातिक : ११०
प्रत्यक्ष ६० प्रतिशत, समानुपातिक ४० प्रतिशत
जम्मा सांसद : २७५
संसदीय गणित
सरकार बनाउन आवश्यक बहुमतक : १३८, २७५ को आधा भन्दा थोरै बढी ।
संविधान संशोधनका लागि आवश्यक दुईतिहाई : १८४
निर्वाचनमा कर्मचारी
२ लाख १५ हजार
निर्वाचनमा सुरक्षा
सेना ७९ हजार
प्रहरी ७५ हजार
सशस्त्र प्रहरी ३४ हजार
राष्ट्रिय अनुसन्धान २ हजार
निर्वाचन प्रहरी १ लाख ४९ हजार
