तयारी प्रजातन्त्र दिवशको
काठमाडौं,५ फागुन ।
नेपाली जनता औपचारिकरुपमा जहाँनिया राणा शासनबाट मुक्त भएको दिन २००७ साल फागुन ७ गते हो । फागुन ७ प्रजातन्त्र दिवश भनिन्छ । गृहमन्त्रालय, समरजङ्ग विभागका कर्मचारी प्रजातन्त्र दिवशको अवसरमा सहरमा चोक चौबाटामा नेपाली झण्डा राख्दैं । काठमाडौं, टुँडिखेल नजिक झण्डा राख्दै कर्मचारी । तस्बिर : सङ्लोन्यूज

