सर्लाहीमा गगन क्रेज
काठमाडौ,१३ माघ ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ का स्थानीय मतदाताबीच छन् । स्थानीयसँग साक्षात्कार थापाको एक किसिमको क्रेज देखिन्छ, सर्लाहीका गाउँ देहातमा ।