काठमाडौं,७ माघ।
जलवायु विज्ञान विभागको बुधबारको मौसमी विवरण अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

विभागका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍(भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा ः१०.६
इलाम : १२.५
ताप्लेजुङ्ग : ७.५
लुक्ला :—०.३
बिराटनगर : १०.१
धनकुटा : ९.८
राजविराज : १२
जनकपुर : १०
सिन्धुलीः ५.३
सिमराः६.६
जिरी :६.१
काठमाडौं खुमलटार : २.१
गोरखा : ७.५
पोखरा : ८.२
जोमसोम :—०.१
भैरहवा, रुपन्देहीः ९.२
नेपालगंज :८.५
सुर्खेत : ५.७
जुम्ला :—६.३
धनगढीः ६.३
दिपायल : ३.८
डडेलधुरा : ५.५
सिमिकोट, हुम्ला :—५.७