आजको पञ्चाङ्ग,ग्रहगोचर
आज २०८२ साल माघ ४ गते आईतबार । माघ कृष्णपक्ष औसी तिथि । सन् २०२६ जनवरी १८ । नेपाल संवत ११४६ । कृष्णपक्ष ।उत्तरायण, हेमन्त ऋृतु ।
सूर्य उदयः ६ः५७ सूर्य अस्तः१७ः३२
चन्द्रः धनु राशीमा
तिथिः औसी
नक्षत्रः पूर्वषाढा १०ः५२ पछि उत्तरषाढा
योगः हर्षण
करणः चतुष्पद १२ः५६ पछि नाग
ब्रह्म मुहुर्तः ५ः०८—६ः०२ बजेसम्म
अभिजित मुहुर्त ः ११ः५३ देखि १२ः३५सम्म
राहु काल ४ः१३—५ः३३ सम्म
ग्रहगोचर
सूर्यः मकर राशी उत्तरषाढा नक्षत्र
चन्द्रः मकर राशी उत्तरषाढा नक्षत्र
मंगलः मकर राशी उत्तरषाढा नक्षत्र
वुधः मकर राशी उत्तरषाढा नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः मकर राशी उत्तरषाढा नक्षत्र
शनिः मीन राशी पूर्वभाद्रपद नक्षत्र
राहुः कुभ्म राशी शतभिषा नक्षत्र
केतुः सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
तस्बिर : सुर्खेत वीरेन्द्रनगर–९ स्थित ऐतिहासिक काँक्रेविहार मन्दिर । २१ मिटर अग्लो शिखरशैलीको काँक्रेविहारको मन्दिर १७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर स् हेमन्त केसी र रासस
