काठमाडौं, १ माघ ।
जलवायु विज्ञान विभागको बिहिबारको मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव आज छ ।
विभागका अनुसार आज तराई भूभागका अधिकांश भागमा हुस्सु, कुहिरो हुने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा मुलुकका अन्य भाग सफा रहने अनुमान छ।

बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :९.२
इलाम : १०.७
ताप्लेजुङ : ४.६
लुक्ला :—१.७
बिराटनगर :७.६
धनकुटा : ८.३
राजविराज :९.१
जनकपुर: ८.६
सिमरा :८
काठमाडौं खुमलटार : ३
पोखरा :५.७
जोमसोम : १.७
भैरहवा, रुपन्देहीः ६.८
नेपालगंज :४.८
सुर्खेत : ५.५
जुम्ला :— ६.१
धनगढीः ७.६
दिपायल : २.५
सिमिकोट, हुम्ला : —३.४


Leave a Reply

Your email address will not be published. Required fields are marked *