कहाँ कति चिसो ? काठमार्डौं २.७, जोमसोम ४.४
काठमाडौं, २८ पुस ।
जलवायु विज्ञान विभागको सोमबारको मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव आज छ ।
दिउँसो
तराई भूभागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहान ७ः ३० बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा ९.२
ताप्लेजुङ्ग :८ं.६
नूम :५.५
लुक्ला :०.९
बिराटनगर :८.१
राजविराज :७
जनकपुर :६.४.
सिमरा : ६.५
काठमाडौं खुमलटार :२ः७
पोखरा : ५
जोमसोम :४.४
भैरहवा, रुपन्देहीः ६.७
नेपालगंज :४.८
सुर्खेत :४.२
जुफालः —०.८
जुम्ला : — ५.२
धनगढीः ७.९
दिपायल : १.७
सिमिकोट, हुम्ला :०.८
