काठमाडौं, २७ पुस ।

जलवायु विज्ञान विभागको आईतबारको मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

दिउँसो ः तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

बिहान ७ बजेको तापक्रम केही स्थानको ।

चन्द्रगढी एयरपोर्ट, झापा :६.९

इलाम : १०ं.४

नूम : ५.३

लुक्ला :—२

बिराटनगर :६.२

राजविराज :६.४

जनकपुर :६.

जिरी : ८.४

सिमरा : ३.३

काठमाडौं खुमलटार : १ः५

पोखरा : ७.४

जोमसोम :—३.७

भैरहवा, रुपन्देहीः ५.९

नेपालगंज :४.७

सुर्खेत : ३.९

जुफालः —०.८

जुम्ला :— ६.९

धनगढीः ५.४

दिपायल : २.१

सिमिकोट, हुम्ला :—५.४

 

 

 

 

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *