काठमाडौं, २६ पुस ।
जलवायु विज्ञान विभागको शनिबार मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण(पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
दिउँसो
तराईका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो कायम रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

बिहान ७ बजेको तापक्रम केही स्थानको ।

चन्द्रगढी एयरपोर्ट, झापा :९.३
ताप्लेजुङ्ग :४.८
इलाम : १०ं.३
नूम : ५.१
लुक्ला :—०.५
बिराटनगर :९.५
राजविराज :९.७.
जनकपुर :९.२.
जिरी : ८.४
सिमरा : ८.५
काठमाडौं खुमलटार : १ः४
पोखरा : ६.७.
जोमसोम :—०.७
भैरहवा, रुपन्देहीः ७.१
नेपालगंज :५.३
सुर्खेत :३.३
जुम्ला : — ६.९
धनगढीः ५.४
डडेलधुरा : ४.८
सिमिकोट, हुम्ला —५

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *