सर्लाहीको कबिलासी नगरपालिका–७ सिरसियामा बयलगाडामा पराल लिएर गन्तव्य तर्फ जाँदै गरेका किसान । पराल गाईबस्तुलाई खुवाउन प्रयोग गरिन्छ । तस्बिर : विश्वनाथ ठाकुर / रासस