आजको पञ्चाङ्ग, ग्रहगोचर
काठमाडौं,२५ पुस।
आज २०८२ साल पुष २५ गते शुक्रबार । माघ कृष्णपक्ष, षष्ठी तिथि ।सन् २०२६ जनवरी ९ । नेपाल संवत ११४६ । कृष्णपक्ष । दक्षियाणन, हेमन्त ऋृुतु ।
सूर्य उदयः ६ः५८ सूर्य अस्तः१७ः२४
चन्द्रः कन्या राशीमा
तिथिः षष्ठी १०ः४० सप्तमी
नक्षत्रः उत्तरफाल्गुनी १७ः२२ हस्ता
योगः शोभन
करणः वणिज १०ः४० पछि भद्रा
ब्रह्म मुहुर्तः ५ः०८—६ः०२ बजेसम्म
अभिजित मुहुर्त : ११ः५० देखि १२ः३२ सम्म
राहु काल १०ः५२—१२ः११ सम्म
ग्रहगोचर
सूर्य :धनु राशी पूर्वषाढा नक्षत्र
चन्द्र : कन्या राशी हस्ता नक्षत्र
मंगल : धनु राशी पूर्वषाढा नक्षत्र
वुध : धनु राशी मूल नक्षत्र
बृहस्पती : मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्र : धनु राशी पूर्वषाढा नक्षत्र
शनिः मीन राशी पूर्वभाद्रपद नक्षत्र
राहु :कुभ्म राशी शतभिषा नक्षत्र
केतु :सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
तस्बिर :पाथिभरा मन्दिर, ताप्लेजुङ्ग ।
