काठमाडौं २३ पुस ।

जलवायु विज्ञान विभागको बुधबार बिहानको मौसमी विवरण अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव छ । बिहान ७ बजेको मौसमी विवरण अुसार पूर्वी नेपालको तराईमा पश्चिमको तुलनामा चिसोपना बढेको छ । विभागका अनुसार यस्तोको मौसम ः
दिउँसो
तराई भू(भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :६.५
इलाम :१०.३
नूम : ६..१
लुक्ला :—१..१
बिराटनगर :८.१
राजविराज :९.६.
जनकपुर :९
सिन्धुली : ५.८
जिरी :—१.६
काठमाडौं खुमलटार : २ः४
पोखरा : ७.७.
जोमसोम :—३.१.
पाल्पा : ६.५
भैरहवा, रुपन्देहीः १०.३
नेपालगंज :९.८
सुर्खेत :३.५
जुम्ला : — ५.८
धनगढीः १०.४
दिपायल : २.३
सिमिकोट, हुम्ला :—५.८


Leave a Reply

Your email address will not be published. Required fields are marked *