पूर्व भन्दा पश्चिम चिसो : चन्द्रगढी १३ं.१ डिग्रि, नेपालगंज ५.९ डिग्रि,जुम्ला माइनस ५.९ डिग्रि
काठमाडौं, २१ पुस।
जलवायु विज्ञान विभागको सोमबार बिहानको मौसमी विवरण अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव छ । बिहान ७ बजेको मौसमी विवरण अुसार पूर्वी नेपालको तुलनामा पश्चिम बढी चिसोपना धेरै छ । विभागका अनुसार मौसम :
दिउँसो
तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :१३ं.१
ताप्लेजुङ्ग :६.३
इलाम :१०.५
बिराटनगर :१३
नूम : ७.६
लुक्ला :०.५
राजविराज :१२.५
जनकपुर :१२.३
सिन्धुली : ९.२
सिमरा : ११ः४
काठमाडौं खुमलटार : २ः३
पोखरा : ८.०
भैरहवा, रुपन्देहीः ७
नेपालगंज :५.९
सुर्खेत :३
जुम्ला : — ५.९
जुफाल :१.८
धनगढीः ५.६
सिमिकोट, हुम्ला :—५.६
