कहाँ कति चिसो :पूर्व भन्दा पश्चिम चिसो, जिरी १.७ डिग्रि, जुम्ला माइनस ५.८ डिग्रि
काठमाडौं, २० पुस ।
जलवायु विज्ञान विभागको आइतबार बिहानको र्मौसमी विवरण अनुसार हाल मुलुकभर पश्चिमी वायुको प्रभाव छ ।
विभागका अनुसार आज दिउँसो
तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
विभागको मौसमी विवरण अनुसार बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :१२.९
ताप्लेजुङ्ग : ६.२
बिराटनगर : १२.४
लुक्ला : —१.४
राजविराज :१२.३
जनकपुर: १२.३
सिन्धुली :९.८
सिमरा : १२
काठमाडौं खुमलटार : ३.३
पोखरा : ७.९
भैरहवा, रुपन्देहीः ११.५
जोमसोन :— २.४
नेपालगंज : ८.२
जुम्ला माइनस :—५.८
जुफाल : ०.९
धनगढीः ६.९
दिपायलः ७.४
सिमिकोट, हुम्ला :—४.७
