कहाँ कति चिसो: बिहान ७ बजे, चन्द्रगढीमा ९.५ डिग्रि, सिमिकोटमा माइनस ४.८ डिग्रि
काठमाडौं, १९ पुस ।
जलवायु विज्ञान विभागको शुक्रबार बिहानको र्मौसमी विवरण अनुसार हाल मुलुकभर पश्चिमी वायुको प्रभाव छ ।
विभागका अनुसार आज दिउँसो
देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।
७ बजे ।
चन्द्रगढी एयरपोर्ट, झापा —९.५
इलाम — १०.५
लुक्ला — माइनस १.३
नूम —७.३
राजविराज —१०.२
जनकपुर— १०.२
सिमरा —१०.५
काठमाडौं खुमलटार —४.२
पोखरा —८.४
भैरहवा, रुपन्देही —१०.३
नेपालगंज— १२.४
जोमसोन —माइनस २.६
जुम्ला — माइनस ४.३
सिमिकोट, हुम्ला — माइनस ४.८
धनगढी — ११..४
दिपायल —७.४
