जलवायु विज्ञान विभागको बुधबार बिहानको र्मौसमी विवरण अनुसार हाल मुलुकभर पश्चिमी वायुको प्रभाव छ ।
दिउँसो
तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक,दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

कहाँ कति चिसो, सेन्टिग्रेडमा, बिहान ८ बजे ।

चन्द्रगढी एयरपोर्ट, झापा —१३.३
धरान, सुनसरी — १०.४
ताप्लेजुङ्ग ७.४
लुक्ला,सोलु — माइनस ०.८
जनकपुर— १२.५
मन्थली, रामेछाप — ९.१
जिरी,दोलखा—०.३
काठमाडौं —४.९
सिमरा, बारा —११.९
भैरहवा, रुपन्देही —१२.३
पोखरा —१०
नेपालगंज— ११.८
सुर्खेत — ९.९
जुम्ला — माइनस ४
सिमिकोट, हुम्ला — माइनस १.२
धनगढी — १२.१
दिपायल —६.२

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *