आठौँ बागलुङ महोत्सवमा झाँक्री नाच प्रदर्शन गर्दै ढोरपाटनका झाँक्रीहरु । शुक्रबारदेखि सुरु भएको महोत्सवमा जिल्लामा रहेका विभिन्न संस्कृतिहरु प्रदर्शन गरिएको छ । महोत्सव पुस २१ गतेसम्म चल्ने छ ।तस्बिरः डम्मर बुढामगर/रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *