चीनबाट आयात गरेर मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङस्थित मुस्ताङ भन्सारमा ल्याएर पार्किङमा राखिएका विद्युतीय -ईभी गाडीहरू । भन्सार कार्यालयका अनुसार हालसम्म यहाँबाट एक हजार ९७४ वटा विद्युतीय इभी भित्रीएको छ । तस्बिरः सुशीलबाबु थकाली / रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *