पहाडमा बदली, मधेशमा सफा

काठमाडौ २७ अशोज ।
जलतथा मौसम विज्ञान विभागले सोमबार बिहान जारी गरेको मौसमी विवरण अनुसार आज सबै प्रदेशका पहामा बदली रहन छ । पूर्वी पहाडका केही स्स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले भनेको छ ‘ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज दिउँसो
सबै प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती
देशभर मौसम मुख्यतया सफा रहने