न्यायीक घरनाकी सविता महान्यायाधीवत्ता

काठमाडौं, ३० भदौं
प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवत्ता सविता भण्डारीलाई महान्यायाधिवत्तामा नियुक्त गरेका छन् । न्यायीक घरनाकी छोरीचेली सविता वरिष्ठ अघिवक्ता हुन् ।
९९ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी तथा पूर्व प्रधान न्यायाधीसद्धय विश्वनाथ उपाध्याय तथा केदार उपाध्यायकी भान्जी सविता महान्यायाधिवक्ता कार्यलयमै लामो समयदेखी कार्यरत थिइन । महान्यायाधिवत्ताको कार्यलय सरकारको न्यायीक सल्लाह दिने कार्यालय हो । यो कार्यलय अन्र्तगत सरकारी वविलहरु हुन्छन् ।महान्यायाधिवक्ताको कार्यालयलाई सरकारी वकिलको कार्यालय भन्ने चलन छ ।
दशक अघि देखी सर्वोच्चको न्यायाधीस नियुक्र हुने चर्चा चल्दै आएपनि सविताले त्यस्तो अवसर प्राप्त गर्न नसकेको उनका सहकर्मीहरु बताउँछन ।प्रमुख महान्यायाधीवक्ता पदबाट सोमबारै रमेश बडाले राजीनामा दिएका थिए ।
फोटो ः सविताको फेसबुकबाट ।