२०८२ साल भदौं २९गते आइतबार । आश्विन कृष्ण, पितृपक्ष सप्तमी तिथि, रबि सप्तमी । २०२५ सेप्टेम्बर १४ ।नेपाल संवत ११४५ । कृष्ण पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः४८सूर्य अस्त १८ः०९
चन्द्र उदय ६ः३७
चन्द्र राशीःबृषभ
तिथिः सप्तमी ८ः४४सम्म त्यसपछि अष्टमी
नक्षत्रः रोहिणी
योगःवज्र ७ः५० सम्म त्यसपछि सिद्धि
करणःवालव ४ः१५सम्म त्यसपछि कौलव
ग्रह गोचर
सूर्यःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्रःबृषभ राशी कृतिका नक्षत्र
मंगलःतुला राशी चित्रा नक्षत्र
बुधःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
बृहस्पतीःमिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रःकर्क राशी अश्लेषा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र

ब्रह्म मुहुर्त:४ः१४देखी ०५सम्म
अभिजित मुहुर्त ११ः३६देखी १२ः२५ सम्म
राहुकाल ४ः३९ देखी ६ः११ सम्म

आजको मौसम
मौसम विज्ञान विभागले आइतबार बिहान जारी गरेको मौसमी विवरण अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू(भागका केही तथा तराई भू(भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती
देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *