२०८२ साल भदौं २० गतेृ शुक्रबार । त्रयोदशी तिथि । सन् २०२५ सेप्टेम्बर ५ । नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन ।
सूर्य उदय :५ः४५ सूर्य अस्त :१८ः१८
चन्द्र उदय :०४ः५६ चन्द्र अस्त :०३ः५८ -६ सेप्टेम्बर
तिथि:त्रयोदशी
नक्षत्र:श्रवण
योग :शोभन १४ः१४ त्यसपछि अतिगंड
करण:कौलव १४ः४ त्यसपछि तैतिल
ग्रह गोचर
सर्य :सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्र :मकर राशी श्रवण नक्षत्र
मंगल :कन्या राशी चित्रा नक्षत्र
बुध : सिंह राशी मघा नक्षत्र
बृहस्पती: मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्र :कर्क राशी अश्लेषा नक्षत्र
शनि :मीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतु:सिंह राशी पुर्वफाग्नुनी नक्षत्र

ब्रह्म मुहुर्त :०४ः१३ देखी ०४ः५९सम्म
अभिजित मुहुर्त :११ः३७ देखी १२ः२७ सम्म
राहुकाल :१०ः२८ देखी १२ः०२ सम्म

आजको मौसम

कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि दिउँसो
देशका पहाडी भू(भागमा साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

ःभतभयचययिनष्अब िब्लबथिकष्क
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *