कमजोर मनसुन, स्थानीय वायुको प्रभाव

मौसम विज्ञान विभागले आईतबार बिहान जारी गरेको मौसमी विवरण अनुसार कमजोर मनसुनको प्रभावसँगै स्थानीय वायुको प्रभाव छ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आँशिक प्रभाव रहेको छ।
आज दिउँसो
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु(भागमा साधारणतया बदली रही बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कमजोर मनसुन, स्थानीय वायुको प्रभाव
मौसम विज्ञान विभागले आईतबार बिहान जारी गरेको मौसमी विवरण अनुसार कमजोर मनसुनको प्रभावसँगै स्थानीय वायुको प्रभाव छ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आँशिक प्रभाव रहेको छ।
आज दिउँसो
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु९भागमा साधारणतया बदली रही बाँकी तराई भू९भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू९भागका एक९दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू९भागको एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु९भागमा साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू९भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू९भागका एक९दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।