आज तिथि मिति, ग्रहगोचर

२०८२ साल भदौ ११ गते बुधबार ।गणेश चतुर्थी । सन् २०२५ अगस्त २७ । नेपाल संवत ११४५ । शुक्ल पक्ष ।दक्षिणायान । सूर्य उदय ५.४० सूर्य अस्त ः १८.२८
तिथिःचतुर्थी २ः८सम्म त्यसपछि पंचमी
नक्षत्रःहस्ता ५ः५९ सम्म त्यसपछि चित्रा
योगःशुभ १२ः५२ त्यसपछि शक्ल
करणःबब
ग्रहगोचर
सूर्यःसिंह राशी, हस्ता नक्षत्र
चन्द्रःकन्या, चित्रा नक्षत्र
मंगलःकन्या ,हस्ता नक्षत्र
बुधःकर्कट, अश्लेषा नक्षत्र
बृहस्पतीःमिथुन, पुर्नवसु नक्षत्र
शुक्रःकर्कट राशी, पुष्य नक्षत्र
शनिःमिन राशी, उत्तरभाद्रपद नक्षत्र
राहुःकुभ्म, पूर्वभाद्रपद नक्षत्र
केतुःसिंह राशी,पूर्व फाल्गुनी नक्षत्र
बह्म मुहुर्तः४ंः ं११ देखी ४ ः ५५सम्म
अभिजित मुहुर्तः११.३९—१२.३१सम्म
राहुकालः१२ः५देखी १ः४१ सम्म