बैदेशिक मुद्रा ४ अर्बले बढ्यो

नेपालमा विदेशी मुद्राको संचिति गत वर्षको तुलनामा यस करिव ३१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष असार मसान्तसम्म २०४१ अर्ब १० करोड रहेकोमा त्यो बढेर २६७७ अर्ब ६८ करोड पुगेको छ ।
अमेरिकी डलरमा तुलनामा गर्दा गत वर्ष १५ अर्ब २७ करोड अमेरिकी डलर थियो भने यस २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड पुगेको छ । अमेरिकी डलरमा तुलनामा गर्दा २०८१ असार मसान्तको तु्लनामा २०८२ असार मसान्तमा ४ अर्ब २३ करोड अमेरिकी डलरले बढेको छ ।